×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल इन्भेष्टमेन्ट बैंकिङले डाक्यो एघारौं वार्षिक साधारणसभा, २०% लाभांशसहित यस्ता छन् पेश गरिने प्रस्तावहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नबिल इन्भेष्टमेन्ट बैंकिङले डाक्यो एघारौं वार्षिक साधारणसभा, २०% लाभांशसहित यस्ता छन् पेश गरिने प्रस्तावहरु

Artha Sarokar

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले एघारौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा कात्तिक २६ गते नक्साल काठमाडौमा बिहान ११ बजे सुरु हुने भएको छ । 
सभामा कम्पनीले २०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै, वार्षिक प्रतिवेदनमा पनि छलफल गरिने एजेन्डा रहेको छ ।सभामा आर्थिक वर्ष २०७७ असार मसान्तसम्मको नाफा नोक्सान सम्बन्धमा पनि छलफल गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेश गरिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी