×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषका कर्मचारीमा कोरना संक्रमण पुष्टी, सम्पूर्ण सेवा बन्द !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नागरिक लगानी कोषका कर्मचारीमा कोरना संक्रमण पुष्टी, सम्पूर्ण सेवा बन्द !

Artha Sarokar

१६ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना देखिएपछि कार्यालयका सम्पूर्ण सेवा बन्द गरिएको छ । बुधबार एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि नै सेवा बन्द गरिएको हो ।
अब कोषका अन्य कर्मचारीको कन्ट्रयाक ट्रेसिङ गरेर आगामी सातादेखि सेवा सुचारु गर्ने कोषले जनाएको छ ।  सिमित कर्मचारीबाट सेवा सुचारु गर्नेक कोषको भनाइ छ । आइतबारदेखि नै सेवा सुचारु हुन सक्ने बताइएको छ । यस्तै, उक्त कर्मचारीमा कोरोना देखिदाँ कोष नागरिक स्टक डिलर सञ्चालन गर्ने काम पनि अन्योलमा परेको छ । 
कोष कर्मचारीले नै स्टक डिलर कम्पनीको काम गर्दै आएका छन् । अहिले कोषका कर्मचारीलाई संक्रमा देखिएपछि उक्त कम्पनीको काम पनि स्थगन गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी