
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नागरिक लगानी कोषका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना देखिएपछि कार्यालयका सम्पूर्ण सेवा बन्द गरिएको छ । बुधबार एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि नै सेवा बन्द गरिएको हो ।
अब कोषका अन्य कर्मचारीको कन्ट्रयाक ट्रेसिङ गरेर आगामी सातादेखि सेवा सुचारु गर्ने कोषले जनाएको छ । सिमित कर्मचारीबाट सेवा सुचारु गर्नेक कोषको भनाइ छ । आइतबारदेखि नै सेवा सुचारु हुन सक्ने बताइएको छ । यस्तै, उक्त कर्मचारीमा कोरोना देखिदाँ कोष नागरिक स्टक डिलर सञ्चालन गर्ने काम पनि अन्योलमा परेको छ ।
कोष कर्मचारीले नै स्टक डिलर कम्पनीको काम गर्दै आएका छन् । अहिले कोषका कर्मचारीलाई संक्रमा देखिएपछि उक्त कम्पनीको काम पनि स्थगन गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्