
- अर्थ सरोकार सम्बाददाता
धनकुटा । नेपाल बङ्गलादेश बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको धनकुटाको भेडेटार शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । बैंकमा कार्यरत २५ वर्ष उमेरका २ पुरुष कर्मचारीमा कोरोना देखिएको हो ।
यद्यपी उनीहरुको स्वास्थ्यस्थिति सामान्य रहेको छ । दुवै जनाले गत बिहिबार कोरोना परीक्षणका लागि स्वाप दिएका थिए । आइतबार आएको रिपोर्टमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्