
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकका ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सुर्खेत स्थित शाखामा कार्यरत ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरुमा आइतबार संक्रमण पुष्टी भएको हो । यद्यपि उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्