
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेको इन्स्योरेन्सको १० लाख ७० हजार २ सय ६.८४ कित्ता संस्थापक सेयर बिक्री खुल्ला भएको छ । कम्पनीले उक्त संस्थापक सेयरको न्युनतम मूल्य प्रति कित्ता ३९५ रुपैयाँ कायम गरेको छ । लगानीकर्ताले यहि न्युनतम मूल्यलाई आधार मानेर साे वा साे भन्दा धेरै मूल्य अंकित गरि बाेलकबाेल गर्नुपर्नेछ ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले असोज २० गतेदेखि कार्तिक ४ गतेसम्म शिलबन्दी गरी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । त्यसैगरी, लगानीकर्ताले न्युनतम ५ हजार कित्ताको आवेदन दिनुपर्नेछ । अधिकतम शेयर संख्याको भने हद लाग्ने छैन । शेयर बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्