×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्सको १० लाख ७० हजार २ सय ६.८४ कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम मौका

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेको इन्स्योरेन्सको १० लाख ७० हजार २ सय ६.८४ कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम मौका

Artha Sarokar

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेको इन्स्योरेन्सको १० लाख ७० हजार २ सय ६.८४ कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम मौका रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले उक्त संस्थापक सेयरको न्युनतम मूल्य प्रति कित्ता ३९५ रुपैयाँ कायम गरेको छ । लगानीकर्ताले यहि न्युनतम मूल्यलाई आधार मानेर साे वा साे भन्दा धेरै मूल्य अंकित गरि बाेलकबाेल गर्नुपर्नेछ ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले शिलबन्दी गरी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । त्यसैगरी, लगानीकर्ताले न्युनतम ५ हजार कित्ताको आवेदन दिनुपर्नेछ । अधिकतम शेयर संख्याको भने हद लाग्ने छैन । शेयर बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी