×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकैदिन थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ लाख ६४ हजार नाघ्यो !

LAXMI SUNRISE BANK

एकैदिन थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ लाख ६४ हजार नाघ्यो !

१३ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बिहिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २ हजार ३६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ जना पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी