Skip to content
LAXMI SUNRISE BANK

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो। योसँगै संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५६३ पुगेको छ। 
यस्तै, मंगलबार नेपालमा थप १५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा‍. गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK