- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल फाइनान्सको १२५% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद सेयरमा मूल्य समायोजनपछि सेयर मूल्य १८९ रुपैयाँ कायम गरेको छ । बिहिबार यहि मूल्यलाई आधार मानेर सेयर कारोबार खुला भएको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि आज (कात्तिक ६ गते) बुक क्लोज गरेको छ । यसर्थ, कात्तिक ५ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने भएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १३ करोड ५८ लाख ३१ ह्जार रुपैयाँ रहेको छ । १२५% हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी ३० करोड ५५ लाख पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्