
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल फाइनान्स कम्पनीले १६ लाख ९७ हजार ५ सय ६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो ।
बोर्डले कम्पनीलाई १.२५ को अनुपातमा प्रति कित्ता १०० रुपैयाँ अंकित मुल्यमा १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति दिएको हो । यसको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्