
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल फाइनान्सले १२५% हकप्रदमा बुक क्लोजको मिति तय गरेको छ । फाइनान्सले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कात्तिक ६ गते बुक क्लोज गर्ने भएको हो । कात्तिक ५ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् ।
नेपाल फाइनान्सले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बोर्डले १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । उक्त हकप्रदमा प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १३ करोड ५८ लाख ३१ ह्जार रुपैयाँ रहेको छ । १२५% हकप्रद निष्कासनपछि चुक्ता पुँजी ३० करोड ५५ लाख पुग्नेछ ।
हाल १३ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको १२५ प्रतिशत हकप्रद बिक्रीपश्चात पूँजी ३० करोड ५५ लाख रुपैयाँ पुग्नेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्