×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै, सर्वसाधारणले पनि किन्न पाउने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै, सर्वसाधारणले पनि किन्न पाउने

Artha Sarokar

१९ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकको यो ऋणपत्रमा असोज २१ गतेदेखि असोज २० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ । 
केन्द्रिय बैंकले ७ वर्ष अवधिको विकास ऋणपत्र २०८४ ‘घ’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यो ऋणपत्र २०८४ असोज २१ गते परिपक्व हुनेछ । यसको ब्याजदर भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । 
यसमा सर्वसाधारण नागरिक, बैंक तथावित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी तथा संगठित संस्थाहरुले खरिद गर्न सक्नेछन् । ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी