
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकको यो ऋणपत्रमा असोज २१ गतेदेखि असोज २० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ ।
केन्द्रिय बैंकले ७ वर्ष अवधिको विकास ऋणपत्र २०८४ ‘घ’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यो ऋणपत्र २०८४ असोज २१ गते परिपक्व हुनेछ । यसको ब्याजदर भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ ।
यसमा सर्वसाधारण नागरिक, बैंक तथावित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी तथा संगठित संस्थाहरुले खरिद गर्न सक्नेछन् । ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्