
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर सुचिकृत भएको छ । बिहीबारको कारोबारमा संस्थाको २० लाख ७ हजार १ सय २३ दशमलव ६१५ कित्ता शेयर सूचिकृत भएको हो ।
नेप्सेका अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नागबेली लघुवित्तलाई गाभेपश्चात नागबेली लघुवित्तको शेयर सूचिकृत भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्