
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । आइतबारको तुलनामा बजार ३.६३ अंकले घटेर १५८२.१२ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ५७ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमाको भएको छ । यस कम्पनीको कुल १४ करोड ९१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : अरुण कबाली पावर र अरुण भ्याली हाइड्रो पावरको भएको छ ।
यता, सोमबारको कारोबारमा होटल्स, विकास बैंक, हाइड्रोपावर, अन्य र म्युचुअल फण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै कामना सेवा विकास बैंक र रैरंग हाइद्रोपावरको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्स र उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्