
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बुधबारको तुलनामा बजार ११.३४ अंकले घटेर १५८९.६३ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९३ कम्पनीको १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ९० करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको कुल १२ करोड ४१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेसनल हाइड्रोपावर र सानिमा माई हाइड्रोपावरको भएको छ ।
यता, बुधबारको कारोबारमा फाइनान्स, माइक्रोफाइनान्स र म्युतुअल एण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै मल्टी प्रपोज फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै सिनर्जी पावर र पाँचथर पावरका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्