×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राताम्मे बन्यो सेयर बजार, ११.३४ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राताम्मे बन्यो सेयर बजार, ११.३४ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बुधबारको तुलनामा बजार ११.३४ अंकले घटेर १५८९.६३ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९३ कम्पनीको १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ९० करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको कुल १२ करोड ४१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेसनल हाइड्रोपावर र सानिमा माई हाइड्रोपावरको भएको छ ।
यता, बुधबारको कारोबारमा फाइनान्स, माइक्रोफाइनान्स र म्युतुअल एण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै मल्टी प्रपोज फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै सिनर्जी पावर र पाँचथर पावरका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी