×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ५.६६ अंकले घट्यो बजार, १ अर्व २५ करोडमाथिको कारोबार !

LAXMI SUNRISE BANK

आइतबार ५.६६ अंकले घट्यो बजार, १ अर्व २५ करोडमाथिको कारोबार !

२ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । बिहिबारको तुलनामा बजार ५.६६ अंकले घटेर १५५६.८० बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८७ कम्पनीको ४३ लाख ५२ हजार १० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व २५ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार हिमालयन बैंकको प्रोमोटर सेयरको भएको छ । यस कम्पनीको कुल २४ करोड ४५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र आइसीएफसी फाइनान्सको कारोबार भएको छ ।
यता आइतबारको कारोबारमा व्यापार, निर्जीवन बिमा उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जनरल इन्स्योरेन्स र आईसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै रैरंग हाइड्रोपावर र नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी