- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ५ दिनदेखि बन्द रहेको सेयर बजार आज (बुधबार)बाट खुल्ला हुने भएको छ । दशैंका कारण नेप्से ५ दिन बन्द भएको हो। यसका साथै बैंक तथा वित्तीय संस्थाहरु पनि आजैदेखि खुला हुने भएको छ।
सेयर बजार र बैंक तथा वित्तीय संस्थाहरु पनि दशैं विदाका कारण कात्तिक ७ गतेदेखि बन्द रहेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्