×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दशैँ नजिकिएपछी न्युरोड क्षेत्रको माहोल तात्यो, १५ तस्विरमा हेर्नुहोस् सर्वसाधारणको थेग्नै नसकिने भिड…! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । चाडपर्व नजिकिएसंगै न्युरोड क्षेत्रमा मानिसहरुको चहलपहल बाक्लिएको छ । उपत्यकाका व्यापारिक केन्द्र मानिने असन, न्यूरोड, इन्द्रचोक, महाबौद्धलगायतका स्थानमा सामान खरिद गर्नेहरुको बिहानैदेखि भिड लाग्ने गरेको छ । निषेधाज्ञा खुकुलो भएपनि कोरोना संक्रमण भने कायमै छ । तर ती क्षेत्रमा पुगेका मानिसहरुले कोरोना भाइरसको त्यति प्रवाह गरेको पाइदैन । जसकारण उक्त क्षेत्र कोरोनाको  ‘हटस्पट’नै बन्ने कुरामा दुई मत छैन । न त् व्यापारीले सुरक्षाका मापदण्ड अपनाएका छन् न त ग्राहकहरुले नै अपनाएका छन् । बाँकी फोटोमा… 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: