- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा लक्ष्मण चालिसे नियुक्त भएका छन् । कम्पनी कात्तिक ४ गते बसेको सञ्चालक समितिकोबैठकले प्रमुख कार्यकारी अधिकृतमा चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
चालिसे विगत १६ वर्षदेखि विभिन्न वाणिज्य बैकहरुको व्यवस्थापकीय पदमा कार्यरत छन् । १६ वर्ष अगाडी नेपाल बैंकबाट बैकिंङ क्यारियर शुरु गरेका चालिसे २०७६ साल चैतदेखि एनआईसी एशिया बैंकमा बरिष्ठ अधिकृतका रुपमा प्रवेश गरेका छन् । हाल उनी बैंकको बरिष्ठ प्रवन्धकको रुपमा कार्य छन् । साथै, लघुवित्तको सञ्चालकमा विभोर कुमार अग्रवाललाई संस्थाको संचालकमा नियुक्त भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्