Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा विभाेर कुमार अग्रवाल नियुक्त !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा विभाेर कुमार अग्रवाल नियुक्त भएका छन् ।
संस्थाकाे असाेज २२ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे ८४ औँ बैठकले उनलाई सञ्चालक पदमा नियुक्त गरेकाे हाे ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK