Skip to content
LAXMI SUNRISE BANK

एनएमबी बैंक र टेन्सेन्ट होल्डिंग्सबीच विच्याट भुक्तानी सम्बन्धी सम्झौता

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एनएमबी बैंकले चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडसंग सम्झौता गरेको छ । सम्झौताअनुसार उक्त कम्पनीको विच्याट भुक्तानी प्रणालीमार्फत नेपाल आउने चिनियाँ पर्यटकले नेपालमा किनेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था गरिएको छ। 
एनएमबी बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारिक साझेदार बन्नेछ। एनएमबी बैंकले विच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो बैंक आफू रहेको बताएको छ। पर्यटकहरुका मुद्रा विनिमयको समस्यालाई सहज बनाउने बैंकले विश्वास लिइएको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK