
- अर्थ सरोकार सम्बाददता
काठमाडौँ । एनएमबी बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको न्यूरोड शाखाका म्यानेजरसहित ६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना देखिएपछि उक्त शाखा एक हप्ताका लागि सिल गरिएको छ ।
संक्रमितको कर्मचारीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । यस्तै दुई साताअघि बैंककै कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि न्यूरोड शाखाका सबै कर्मचारीहरु कन्ट्याक ट्रेसिङमा परेका थिए । एनएमबी बैंकका अन्य तीन शाखा कार्यालयसमेत सिल भएर भर्खरै संचालनमा ल्याइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्