एनएमबि लघुवित्तको १२ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार २३ आश्विन २०७७, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएमबि लघुवित्त वित्तीय संस्थाको १२ प्रतिशत बोनस सेयर सूचिकृत भएको छ । शुक्रबारको कारोबारमा लघुवित्तको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बाेनस सेयर नेप्सेमा सूचिकृत भएको हो। छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !