×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नोबेल शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नोबेल शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

Artha Sarokar

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

मोरङ । कोरोनाबाट नोबेल शिक्षण अस्पताल विराटनगरमा एक कोरोनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
मृतकलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि अस्पतालमा ल्याइएको थियो । ती पुरुषले केही वर्षदेखि मिर्गौलाको नियमित डाइलोसिस गराउँदै आएका थिए । कोरोना संक्रमणबाट हालसम्म उक्त प्रदेशमा एक सय ३ जनाको मृत्यु भएको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी