×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने, दिउँसो ३ बजे बोलकबोल हुँदै !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने, दिउँसो ३ बजे बोलकबोल हुँदै !

Artha Sarokar

३ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्ष अवधिको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । भोलि (मंगलबार) निष्काशन हुने उक्त बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुँदैछ । 
केन्द्रीय बैंकले ९१ दिनको लागि जारी हुने २० करोडको ट्रेजरी बिल माघ ६ गते परिपक्व हुने जनाएको छ । यस्तै १८२ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल २०७८ वैशाख ७ गते परिपक्व हुनेछ भने १ वर्षको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २०७८ कात्तिक २ गते परिपक्व हुनेछ ।
सबै वर्गका बैंक तथावित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी