×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई अन्तरिम वित्तीय विवरण प्रकाशित गर्ने समय थप, अब कहिलेसम्म प्रकाशित गर्ने ?

अर्थ सरोकार

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार

PRIME CA

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई अन्तरिम वित्तीय विवरण प्रकाशित गर्ने समय थप, अब कहिलेसम्म प्रकाशित गर्ने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशित गर्ने समथ थप गरेको छ । केन्द्रीय बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुको लागि एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदनको अन्तरिम विवरण प्रकाशित गर्ने समय आर्थिक मसान्तसम्म थप भएको जनाएको हो ।
अब बैंक तथा वित्तीय संस्थाले त्रैमास सकिएको उक्त प्रतिवेदन प्रकाशित गर्ने समयदेखि  १५ दिन भित्र वित्तीय प्रतिवेदन प्रकाशित गर्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: