×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाने होइन त् सपिङ्ग गर्न ? १४ तस्विरमा हेर्नुहोस् सेल अफरैअफरले तातेको काठमाडौँ शहर…! (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जाने होइन त् सपिङ्ग गर्न ? १४ तस्विरमा हेर्नुहोस् सेल अफरैअफरले तातेको काठमाडौँ शहर…! (फोटो-कथा)

Artha Sarokar

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । दशैं नजिकिएसँगै बजार सेल अफरले तातेको छ । व्यापारीहरुले दशैंको मुखमा पुरानो सामान कटाउन सेल अफर ल्याउने गर्छन् । यसपटक लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपरेको अवस्थाले गर्दा आर्थिक स्थितिमा सुधार ल्याउन पनि स्टक क्लियरेन्स गरी व्यापार बढाउने रणनीतिमा व्यापारिहरु देखिन्छन् । तर यस्तो बजारमा उपभोक्ताहरु गुणस्तरमा ठगिन सक्ने भन्दै नियमनको आवस्यकता रहेको उपभोक्ताकर्मीहरु बताउँछन् । 
खासगरी लत्ताकपडा, जुत्तालगायतका फेन्सी पसलहरुमा सेल अफर र विभिन्न छुटहरुका अफर टासिएका ब्यानरहरु प्रसस्तै देखिन्छ । व्यापारीहरुले १० देखि ६० प्रतिशतसम्म छुट दिई सेल अफर ल्याएका छन् । लामो समय कोभिड १९ रोकथामका लागि लागू भएको लकडाउनका कारण व्यापार गर्न नपाएको र पुरानो समान स्टक रहने स्थिति आएपछि स्टक क्लियरेन्सका लागि पनि अधिकांश व्यापारीहरुले सेल अफर ल्याएको बताएका छन् । बाँकी फोटोमा…
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी