
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । दशैं नजिकिएसँगै बजार सेल अफरले तातेको छ । व्यापारीहरुले दशैंको मुखमा पुरानो सामान कटाउन सेल अफर ल्याउने गर्छन् । यसपटक लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपरेको अवस्थाले गर्दा आर्थिक स्थितिमा सुधार ल्याउन पनि स्टक क्लियरेन्स गरी व्यापार बढाउने रणनीतिमा व्यापारिहरु देखिन्छन् । तर यस्तो बजारमा उपभोक्ताहरु गुणस्तरमा ठगिन सक्ने भन्दै नियमनको आवस्यकता रहेको उपभोक्ताकर्मीहरु बताउँछन् ।
खासगरी लत्ताकपडा, जुत्तालगायतका फेन्सी पसलहरुमा सेल अफर र विभिन्न छुटहरुका अफर टासिएका ब्यानरहरु प्रसस्तै देखिन्छ । व्यापारीहरुले १० देखि ६० प्रतिशतसम्म छुट दिई सेल अफर ल्याएका छन् । लामो समय कोभिड १९ रोकथामका लागि लागू भएको लकडाउनका कारण व्यापार गर्न नपाएको र पुरानो समान स्टक रहने स्थिति आएपछि स्टक क्लियरेन्सका लागि पनि अधिकांश व्यापारीहरुले सेल अफर ल्याएको बताएका छन् । बाँकी फोटोमा…














Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्