
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका २ जिल्ला वर्दघाट सुस्ता पूर्वका ८ जना र लमजुङका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
बि.पी.कोईराला स्मृती क्यान्सर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो । आज थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४४१० पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्