Skip to content
LAXMI SUNRISE BANK

महानवमी, विजयादशमी र एकादशीका दिन देशभरकै प्रयोगशालामा पिसिआर परीक्षण नहुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दशैंको तीन दिन महानवमी, विजयादशमी र एकादशीका दिन नयाँ कोरोना पिसिआर परीक्षण नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यी दिनहरुमा देशभर पिसिआर परीक्षण हुँदै आएका प्रयोगशालमा पिसिआर परीक्षण नहुने जानकारी दिएको हो ।
यस्तै यी दिनबाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण हुने तथा सबै ल्याब पूर्ण रुपमा सञ्चालन गरिनेछ। ती तीन दिनहरुमा प्रयोगशालाको चापअनुसार काम गर्ने, गराउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएकोसमेत  भएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK