
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टी देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा पोखराका ६ जनासहित गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप कोरोना संक्रमित हुनेहरुमा कास्कीका ६ जना, स्याङजाका एक जना, तनहुँका २ जना, गोरखाका एक जना र नवलपरासीका ११ जना रहेका छन् । योसँगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ६४ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्