Skip to content
LAXMI SUNRISE BANK

पोखरामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जा भीरकोट नगरपालिका २ की ५२ वर्षिय महिलाको बिहान ९ बजेर ३४ मिनेट जाँदा मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । उनलाई असोज २६ गते कोरोना पुष्टि भएको थियो । 
कोभिड अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना अस्पतालमा मृत्यु हुने उनी तेह्रौ संक्रमित हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK