
- अर्थ सरोकार सम्बाददाता
धनगढी । धनगढीमा डिउटीमा खटिएका दुई प्रहरी बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी शनिबार साँझदेखि वेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दुवै जना डिउटीमा खटिएका बेला वेपत्ता भएका हुन् ।’
बेपत्ता भएका दुवैजनाको खोजीकार्यका लागि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदी सहितको टोली घटनास्थल पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्