×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपिओ जारी गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपिओ जारी गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

Artha Sarokar

२५ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले उक्त आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । 
कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न बोर्डसंग अनुमति मागेको हो । संस्थाले सिद्धार्थ क्यापिटल मार्केटमार्फत सो मात्राको सेयर बिक्री गर्ने अनुमति मागेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी