
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले उक्त आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ ।
कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न बोर्डसंग अनुमति मागेको हो । संस्थाले सिद्धार्थ क्यापिटल मार्केटमार्फत सो मात्राको सेयर बिक्री गर्ने अनुमति मागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्