
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मुल्यमा ६० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न अनुमति माग गरेको हो।
कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बोर्डबाट अनुमति पाउनसाथ प्रक्रिया अघि बढ्ने छ । कम्पनीको साधारणसभा असोज २९ गते हुँदैछ । आईपीओ निष्कासनपछि कम्पनीको पुँजी २ अर्ब रुपैयाँ हुनेछ । संस्थापकको १ अर्ब ४० करोड रुपैयाँ लगानी रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्