×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

Artha Sarokar

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मुल्यमा ६० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न अनुमति माग गरेको हो। 
कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बोर्डबाट अनुमति पाउनसाथ प्रक्रिया अघि बढ्ने छ । कम्पनीको साधारणसभा असोज २९ गते हुँदैछ । आईपीओ निष्कासनपछि कम्पनीको पुँजी २ अर्ब रुपैयाँ हुनेछ । संस्थापकको १ अर्ब ४० करोड रुपैयाँ लगानी रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी