प्राइम लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा राजेन्द्र काफ्ले नियुक्त ! अर्थ सरोकार २१ आश्विन २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा राजेन्द्र काफ्ले नियुक्त भएका छन् । कम्पनीको असोज २० गते बसेको संचालक समितिको बैठकले काफ्लेलाई असोज २१ गतेबाट लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !