
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक समिति अध्यक्ष एवम् बरिष्ट चार्टड एकाउन्टेन्ट पृथ्वीबहादुर पाँडेलाई कोरोना संक्रमण देखिएको छ । हाल उनी घरैमा आइसोलेसनमा छन्। उनका गाडी चालकलाई समेत कोरोना संक्रमण देखिएको छ ।
पाँडे नेपाल बैंकर्स संघका पूर्व अध्यक्षसमेत हुन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्