
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनलाई कोरोना संक्रमण पुष्टी भएपछी कार्यालय सिल गरिएको छ । कार्यालय आगामी आइतबारसम्मको लागि सबै काम रोकेको हो।
अहिले जोशी होम आइसोलेसनमा बसेका छन् । असोज ६ गते विश्वविद्यालयमा परीक्षा संचालनको विषयमा भएको बैठकमा धेरै मानिसको जम्मा भएको र सो समयमा आफूमा कोरोना सरेको हुनसक्ने जोशीको भनाइ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्