×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६ करोड रुपैयाँ पर्ने त्यो एक बोतल ह्विस्की, जसलाई चाख्न विश्वभरका मान्छे लालायित भए…

PRIME CA
GLOBAL IME BANK

१६ करोड रुपैयाँ पर्ने त्यो एक बोतल ह्विस्की, जसलाई चाख्न विश्वभरका मान्छे लालायित भए…

१५ कार्तिक २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

अस्ट्रेलियामा एउटा दुर्लभ मदिराको लिलामी हुँदैछ । स्कटसिस कुरियर पत्रिकाका अनुसार उक्त एक बोतल ह्विस्कीको मूल्य १२ लाख पाउण्ड अर्थात् झण्डै १६ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । ६० वर्ष पुरानो उक्त म्याकलेन १९२६ ब्राण्डको ह्विस्की लिलामीमा बेचिने करिब दुई हजार बोतलमध्येको एक हो ।
समाचार अनुसार अमेरिकाको कोलोरोडोका एक निजी संग्रहकर्ता मिस्टर गुडिङले पुरानो ह्विस्कीका चार हजार बोतल जम्मा पारेका रहेछन् । उनले आफ्नो उक्त कलेक्सनको लिलामी गरेका हुन् । गत डिसेम्बरमा भएको पहिलो लिलामीमा ५६ देशका १६ सयभन्दा धेरैले बोली लगाएका थिए । त्यसक्रममा दुई हजार ह्विस्कीका बोलतको झण्डै ५० करोड डलर परेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: