
- बीमा बहस
बीमा बहसको आजको अंकमा हामीले बीमाकर्मी रामजी प्रसाद बरालसँग कुराकानी गरेका छौँ । बराल लामो समयदेखि नेपाली बीमा क्षेत्रमा क्रियाशील व्यक्ति हुन् । हाल ज्योति लाइफ इन्स्योरेन्सको गण्डकी प्रदेश प्रमुखको रुपमा कार्यरत बरालसँग हामीले समग्र बीमा बजार, बीमाको महत्व, बीमामा अभिकर्ताहरुका सम्भावना र चुनौती, र पछिल्लो समय बीमा क्षेत्रमा देखिएका विकृतिबारे पनि बहस गरेका छौं । प्रस्तुत छ गण्डकी प्रदेशबाट सहकर्मी रेखा चन्दले उनै बरालसँग गर्नुभएको यो बीमा बहस :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्