×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाँईलाई कोरोना संक्रमण पुष्टी, सम्पर्कमा आएकालाई स्वाव परिक्षण गराउन आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाँईलाई कोरोना संक्रमण पुष्टी, सम्पर्कमा आएकालाई स्वाव परिक्षण गराउन आग्रह

Artha Sarokar

१९ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाँईलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत बजगाँईले आफूलाई कोरोना संक्रमण पुष्टी भएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । आफ्नो सम्पर्कमा आएकालाई स्वाव परिक्षण गराउन पनि उनले आग्रह गरेका छन् ।
यसअघि १७ असोजमा प्रधानमन्त्रीका परराष्ट्र सल्लहाकार राजन भट्टराई, प्रेस सल्लाहाकार सूर्य थापा, प्रमुख राजनीति सल्लहाकार विष्णु रिमाल र स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पोजेटिभ देखिएको थियो । हालसम्म बालुवाटारमा करिब ८० जनालाई कोरोना पुष्टि भएको बालुवाटार स्रोतले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी