
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाँईलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत बजगाँईले आफूलाई कोरोना संक्रमण पुष्टी भएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । आफ्नो सम्पर्कमा आएकालाई स्वाव परिक्षण गराउन पनि उनले आग्रह गरेका छन् ।
यसअघि १७ असोजमा प्रधानमन्त्रीका परराष्ट्र सल्लहाकार राजन भट्टराई, प्रेस सल्लाहाकार सूर्य थापा, प्रमुख राजनीति सल्लहाकार विष्णु रिमाल र स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पोजेटिभ देखिएको थियो । हालसम्म बालुवाटारमा करिब ८० जनालाई कोरोना पुष्टि भएको बालुवाटार स्रोतले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्