×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्ततः यसपाली राष्ट्र बैंकले दशैँमा नयाँ नोट सटही नगर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अन्ततः यसपाली राष्ट्र बैंकले दशैँमा नयाँ नोट सटही नगर्ने

Artha Sarokar

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल राष्ट्र बैंकले यस वर्षको दशैमा नयाँ नोट सटही नगर्ने भएको छ । कोरोनाको महामारी बढ्दै गएकाले संक्रमण फैलिने डरले केन्द्रिय बैंकले नयाँ नोट वितरण नगर्ने निर्णय गरेको हो ।
केन्द्रीय बैंकले सुचना जारी गर्दै विगतका वर्षहरुमा दशैंमा नयाँ नोट निष्काशन गरी वितरण गर्दै आए पनि यस वर्षको दशैँमा भने हाल तीव्र रुपमा कोरोना संक्रमण बढेको र नोट वितरण गर्दा बैंकहरुमा भिडभाड हुने हुँदा नयाँ नोट सटही नगर्ने जानकारी दिएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी