×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा फेरी कोरोना संक्रमण भेटियो, संक्रमित ३२ वर्षिया महिला…!

अर्थ सरोकार

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा फेरी कोरोना संक्रमण भेटियो, संक्रमित ३२ वर्षिया महिला…!

  • अर्थ सरोकार सम्बाददाता 
रुपन्देही । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । ३२ वर्षिया महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । 
उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । यस्तै यसअघि पनि यस बैंकका विभिन्न शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: