
- अर्थ सरोकार सम्बाददाता
रुपन्देही । कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका २ का ६७ वर्षीय पुरुषको शुक्रबार बिहान ७ः१५ बजे मृत्यु भएको हो ।
गत असोज २१ गते उनमा कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसपछि उनी लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था विग्रिँदै गएपछि उनको ५ गतेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। योसँगै रुपन्देहीमा कोरोना संक्रमित ४६ जनाको मृत्यु भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्