
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सहारा विकास बैंकको सेयर कारोबार रोक्का गरेको छ । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई एक्वायर गर्ने भएपछि आज (आइतबार, असोज १८ गते)देखि सहाराको सेयर कारोबार रोक्का गरिएको हो ।
सहारा विकास बैंकलाई एक्वायर गरेपश्चात गरिमा विकास बैंकको नाम सेयर खरिदबिक्री गर्न पाउनेछन् । यी दुई बैंकबीच शुक्रबार एक्विजिसन सम्बन्धी सहमतिमा हस्ताक्षर भएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्