Skip to content
LAXMI SUNRISE BANK

भक्तपुरको सुपथ मूल्य पसलमा जे देखियो…! (फोटो-कथा)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । सरकारले  दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल सुरु गरिएको हो । 
बजार मूल्य भन्दा सस्तो मूल्यमा उपभोग्य बस्तु पाइने भएपछी देशभरका सुपथ मूल्य पसलमा उपभोक्ताहरुको भिड बढेको छ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन, भक्तपुरमा पनि समान खरिगर्न का लागि उपभोक्ताहरुको भिड लागेको छ । उक्त स्थानबाट उपभोक्ताले नुन प्रतिकिलो १८ रुपैयाँका दरले खरिद गर्न सक्नेछन् भने चिनी प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्न सक्नेछन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK