
- अर्थ सरोकार सम्बाददाता
काठमान्डौँ । आईतबार कोरोना भाइरस (कोभिड १९) का कारण नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौड्यालको निधन भएको छ । वि.सं. २०४२ सालदेखी नबिल बैंकको संचालकको रुपमा कार्य सम्पादन गरिरहेका पौडेल केही समय अगाडि संचालकबाट बाहिरिएका थिए ।
नबिल बैंकका अध्यक्ष समेत रहेका पौडेलमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । संक्रमण पुष्टी भएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई उपचारका लागि ह्याम्स अस्पताल लगिएको थियो । उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्