×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सले गर्यो नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ब्याज पाइन्छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

समृद्धि फाइनान्सले गर्यो नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ब्याज पाइन्छ ?

Artha Sarokar

३० आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ । फाइनान्सले भोलि (शनिबार) देखि लागु हुने गरी नयाँ ब्याजदर प्रकाशित गरेको हो ।
फाइनान्सले प्रकाशित नयाँ ब्याजदर अनुसार बचत खातामा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । यस्तै मुद्दती निक्षेपमा न्युनतम ७.५० प्रतिशतदेखी अधिकतम ८.७५ प्रतिशतसम्म ब्याजदर दिने फाइनान्सले जनाएको छ ।
यस्तो छ नयाँ ब्याजदर :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी