
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा इक्वीटी फन्डले आफ्नो इकाईधनीलाई ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्नो इकाईधनीहरुलाई ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो फन्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्