×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल इन्स्योरेन्सले माग्यो ३ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

अर्थ सरोकार

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार

PRIME CA

सानिमा जनरल इन्स्योरेन्सले माग्यो ३ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ३ पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले हेड अफ क्लेम डिपार्टका लागि केही, हेड लिगलका लागि केही र अन्डरराइटिङका लागि केह संख्यामा कर्मचारीको माग गरेको छ ।
कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: