×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सप्तरीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

Artha Sarokar

२८ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
राजविराज । सप्तरीमा जिल्ला प्रशासन कार्यालयका नायव सुब्बासहित थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला प्रशासन कार्यालयको प्रतिलिपी फाँटका सुब्बालाई संक्रमण देखिएको हो । अन्य संक्रमित हुने तीनजना कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको परिवारका हुन् । 
असोज ८ गते मृत्य भएका ६८ वर्षीय पुरुषको २ छोरा र १ नातीमा बुधबार कोरोना संक्रमण देखिएको परिवारका सदस्यले बताएका छन् । संक्रमितहरुको स्वास्थ्य अवस्था समान्य रहेको छ । उनीहरुको आइसोलेसनमा उपचार भइरहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी